हावाहुरीमा ज्यान गुमाउनेप्रति एनआरएन अध्यक्ष भट्टद्धारा शोक व्यक्त

काठमाडौं: गैर आवासीय नेपाली संघ (एनआरएनए ) अध्यक्ष भवन भट्टले हावाहुरीमा ज्यान गुमाउनेप्रति शोक ब्यक्त गर्दै उद्धारमा सबै मिली जुट्न आग्रह गर्नुभएको छ । अध्यक्ष भट्टले भन्नुभएको छ, ‘हिजो राती आएको भीषण हावा हुरीका कारण बारा र पर्सा जिल्लामा दर्जनौ मानिसहरुको ज्यान गएको छ । सयौको सँख्यामा घाइते भएका छन,यो पिडादायी स्थितीमा सबै मिलि उद्दारमा … Continue reading हावाहुरीमा ज्यान गुमाउनेप्रति एनआरएन अध्यक्ष भट्टद्धारा शोक व्यक्त